मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जलि पोखराको प्रदर्शनी केन्द्रमा, अन्त्येष्टि रामघाटमा

कास्की । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।    काठमाडौंबाट शुकबार मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि ...

सम्बन्धित सामग्री

शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जलि

शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर ललितपुर महानगरपालिकाे परिसरमा अन्तिम श्रद्धाञ्जलिकाे लागि राखिएकाे छ । बिहान निधन हुनुभएकाे १०३ वर्षीय जाेशीकाे किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकाे हाे ।

एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुँदै अमेरिकी राष्ट्रपति बाइडेन

न्यूयोर्क : अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन्। महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा  निधन भएको थियो।राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले शनिबार महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयाको स्मृतिमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नेछन्। यसैबीच उनीहरू राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभाग

सिन्जो आबेलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँको भिड

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँ मानिसहरू टोकियोको सडकमा लाइन लागेका छन् । आबेको शव बोकेको शववाहन गाडीले सहर परिक्रमा गर्दै उनको याद बोकेका धेरै स्थल पार गर्नेछ ।  साथीभाइ र नजिकका आफन्तका लागि मात्र खुला रहेको निजी अन्त्येष्टि यसअघि जोजोजी मन्दिरमा भएको थियो । ६७ वर्षीय...

अन्तिम श्रद्धाञ्जलि आफ्नै मृत्युलाई

पिउँदै दुःखका आँसुहरू घोटेर श्रमका करङहरूमा पसीनाको धारामा पौड्दै आफ्नै परिवार पाल्न जुटिरहँदा म नाङ्गो भएँ बेजमान भएँ साँचो अर्थमा तिरस्कार भएँ।...

सञ्चारमन्त्रीद्वारा चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि

काठमाडौं । नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । त्यस्तै, पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार...

सुदेशलाई श्रद्धाञ्जलि

नसासम्बन्धी रोगका कारण शुक्रबार राति निधन भएका नेपाली राष्ट्रिय भलिबल टोलीका प्रमुख पूर्वप्रशिक्षक सुदेश रिमालप्रति शनिबार अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

उसु खेलाडी वीरमानलाई श्रद्धाञ्जलि

उसु खेलाडी वीरमान वाइबालाई सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

हेलिकोप्टर दुर्घटनाका मृतकलाई अन्तिम श्रद्धाञ्जलि (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार बिहान टुँडिखेल पुगेर हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन । सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले ...

खुमबहादुरलाई श्रद्धाञ्जलि दिन शीर्ष नेताहरू सानेपामा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार बिहानैदेखि काठमाडौंको सानेपास्थित उनको निवासमा नेता कार्यकर्ताको ठूलो भीड लागेको छ। बिहान दश बजेअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशसरण महत, मिनेन्द्र रिजाल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य दीपक गिरी, चिनकाजी श्रेष्ठ, देवन्द्र राज कँडेल, शंकर भण्डारी लगायतका नेताहरूले खड्का निवास…