सिन्जो आबेलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँको भिड

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँ मानिसहरू टोकियोको सडकमा लाइन लागेका छन् । आबेको शव बोकेको शववाहन गाडीले सहर परिक्रमा गर्दै उनको याद बोकेका धेरै स्थल पार गर्नेछ ।  साथीभाइ र नजिकका आफन्तका लागि मात्र खुला रहेको निजी अन्त्येष्टि यसअघि जोजोजी मन्दिरमा भएको थियो । ६७ वर्षीय...