काठमाडौं : मुग्लिन नारायणगढ सडक खण्डमा दुई ट्रक एकापसमा ठोक्किँदा एक जना चालक घाइते भएका छन्। घाइते चालक मनोज धिमाललाई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको चितवन प्रहरीले जनायो।
शनिवार बिहान ५:५५ मा ईच्छाकामना गा.पा.५ नारायणगढ मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ना६ख ७८०४ नम्बरको डिब्बा ट्रक…