काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ मा ट्रकको ठक्करबाट प्रहरी कर्मचारी गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कोन्जोसोम, ललितपुर दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामबाबु साह घाइते भएका हुन् ।
आज बिहान करिब पौने ७ बजे सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०१–००६ ख...