कोरोना भाइर स को अस र ले विदे शी पर्यटकमा निर्भर र हे का पर्यटन उद्यो गलाई स मस्या पर्ने भएपनि त्यस ले ने पालको आन्तरि क पर्यटन क्षे त्रमा निर्भर र हे का व्यवसायलाई पार्ने प्रभाव भने कम रहने अर्थविद् तथा सरोकारवालाले बताएका छन् ।
संस दले मंगलबार पारि त गरेको स र कार को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजे टमा स मे ट्नु पर्ने विषयका स म्बन्धमा सुझाउँदै पूर्व अर्थस चिव तथा अर्थविद् रामे श्वर खनालले कोरोना भाइर स को प्रभाव कम भएपछि र लकडाउन खुले संगै आन्तरि क पर्यटकमा निर्भर र हे का पर्यटन क्षे त्रका उद्यो ग अंग्रे जी अक्षर ‘भी’ आकार मा लयमा फर्कने बताएका हुन् । उनले भने , “आन्तरि क पर्यटकमा आधारि त पर्यटकीय क्षे त्र भने लडाउन पछि नै रि कभर हुने छ ।”