पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाए विश्वासको मत

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार विश्वासको मत प्राप्त गरेका छन् । यससँगै खानले प्रधानमन्त्री पद रक्षा गरेका छन् । वित्तमन्त्री अब्दुल हफिज शेख सिनेटको चुनावमा पराजित भएपछि प्रधानमन्त्री खानले तल्लो...

सम्बन्धित सामग्री

विश्वासको मत गुमाएपछि पदमुक्त भए इमरान खान

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनीविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त भएका हुन्। पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन्। राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै […]

पाकिस्तानमा प्रधानमन्त्री खान विरुद्ध प्रदर्शन

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन भइरहेकाे छ ।  विपक्षी  पार्टीका नेता कार्यकर्ता तथा अधिकारकर्मीले प्रधानमन्त्री खानविरुद्ध विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ । प्रधानमन्त्री खान नेतृत्वको सरकार अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने खानमाथि भ्रष्टाचारको आरोप समेत लागेको छ । गएको ८ तारिखमा  विपक्षी दलले खान विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए । खानलाई विश्वासको मत जित्न कठिन रहेको खबरमा उल्लेख गरिएको छ ।  यसैबीच, प्रधानमन्त्री इमरान खानले आफ...