सह–आयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड क्वार्टरफाइनलमा

लन्डन, (एजेन्सी) । सह–आयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको प्रि–क्वाटरफाइनलमा डेनमार्कलाई २–० गोलअन्तरले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो । अष्ट्रेलियाको जितमा केटलिन फुर्ड र हेले रासोले गोल गरेका थिए । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । […]

सम्बन्धित सामग्री

फिफा महिला विश्वकप इंग्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा

सेमिफाइनल खेल स्पेनविरुद्ध स्विडेन : मंगलबार दिउँसो ०१:४५ बजे  अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड : बुधबार दिउँसो ०३:४५ बजे आयोजक अस्ट्रेलिया र युरो च्याम्पियन इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा पराजित...

टी–२० विश्वकप क्रिकेट : श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया बाहिरियो  सुपर १२...

श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा, बाहिरियो अस्ट्रेलिया

काठमाडाैँ – अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको छ। शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इग्ल्यान्डले अन्तिम चारमा स्थान बनाउँदा आयोजक अस्ट्रेलिया भने समूहचरणबाटै बाहिरिएको छ। शीर्ष १२ अन्तर्गत समूह १ मा न्युजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलियाले समान ७ अंक बनाएपनि नेट रनरेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो स्थानमा रह्यो। साविक […]

इंग्ल्यान्ड र अस्ट्रेलिया दुवैलाई जित्नु पर्ने दवाव

आइसिसी टी-२० विश्वकपमा शुक्रबार उपाधि दाबेदार मानिएका इंग्ल्यान्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्। मेलबर्न क्रिकेट मैदानमा हुने समूह १ को आफ्नो तेस्रो खेलमा दुवै टिम दोस्रो जितको प्रयासमा मैदानमा उत्रिने छन्। खेल १:४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुने छ। प्रतियोगितामा दुबै टोलीलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न यो खेल जित्नै पर्ने दवाव रहेको छ। आज […]

टी–२० विश्वकप जित्ने भारतको न्यून सम्भावना

देश/विदेश भारतले यो विश्वकप जित्दैन भनिहाल्न नसकिए पनि साबिक विजेता अस्ट्रेलिया, इंग्ल्यान्ड र पाकिस्तान उपाधिका दाबेदार मानिँदै छन्  लकुद क्षेत्रमा ऐन मौकामै असफल प्रदर्शन कसको हुने गर्छ ? यसमा तीन विश्वकपको फाइनल...

विश्वकप क्रिकेट: टिम डेविडलाई समेट्दै अस्ट्रेलियाको टिम घोषणा

सुपर–१२ मा अस्ट्रेलिया, अफगानिस्तान, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

एशेजको अन्तिम टेस्टमा अस्ट्रेलिया विजयी, ४–० का साथ सिरीज पक्षमा

अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एशेज सिरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच अस्ट्रेलियाले १४६ रनले जितेको छ । खेलको तेस्रो दिन आइतवार २७१ रनको विजय लक्ष्य पछ्याएको इंग्ल्यान्ड जम्मा १२४ रनमा अलआउट भयो ।  अस्ट्रेलियाका बलरहरू प्याट कमिंग्स, स्कट बोल्यान्ड र क्यामरन ग्रीनले तीन तीन विकेट लिए अनि इंग्ल्यान्डका ब्याट्स्म्यानलाई खुलेर खेल्न दिएनन् ।  टस जितेर इंग्ल्यान्डले बलिङ रोजेको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा ३०३ रन बनायो । ट्राभिस हेडले शानदार शतक प्रहार गरे । क्यामरन ग्रीनले ७४ रन बनाए । इंग्ल्यान्डका लागि स्टुअर्ट ...

बेयरस्टोको शतकका बाबजुद  इंग्ल्यान्ड  १५८ रनले पछि

काठमाडाैं : अस्ट्रेलिया र इंग्ल्यान्डबीच जारी एसेस सिरिजको चौंथो खेलको तेस्रो दिन इंग्ल्यान्डका जोनी बेयरस्टोले शतक प्रहार गरेका छन्। बेयरस्टोका शतकका बाबजुत इंग्ल्यान्ड पहिलो इनिङमा अझै १५८ रनले पछि छ।सिड्नीमा जारी खेलमा पहिलो इनिङमा अस्ट्रेलियाले दोस्रो दिन ८ विकेट गुमाएर ४१६ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो। जवाफी इनिङ सुरु गरेको इंग्ल्यान्ड खराव सुरुवातका बाबजुत जोनी बेयरस्टो र बेन स्टोक्सले केही समालेका थिए।तेस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड ७ विकेट गुमाएर २५८ रनमा अव

इंग्ल्यान्ड विरुद्ध अस्ट्रेलिया विजयी

टि-२० ट्राइ सिरीज अन्तर्गत इंग्ल्यान्ड विरुद्धको दोस्रो खेलमा अस्ट्रेलियाले ७ विकेटको जित निकालेको छ। इंग्ल्यान्ड,अस्ट्रेलिया र न्युजिल्यान्ड सम्मिलित सिरीजको तेस्रो खेलमा पनि अष्ट्रेलिया अपराजित रह्यो। यसअघि पहिलो खेलमा न्युजिल्यानडलाई पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा इंग्ल्यान्डलाईनै पराजित गरेको थियो। अस्ट्रेलिया विरुद्ध पहिलो...