स्वच्छ एवम् निष्पक्ष न्याय सम्पादन गर्ने कार्यमा न्यायपालिका कटिबद्ध छ : कामु प्रधानन्यायाधीश कार्की

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले कोरोना महामारीका कारण आक्रान्त भएको नेपाली जन जीवनमा नयाँ वर्ष २०७९ ले आशाका नयाँ किरण सञ्चार गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै कार्कीले न्यायिक क्षेत्रमा क्रियाशील न्यायाधीश, कानुन व्यवसायी एवम् न्यायपालिकामा कार्यरत कर्मचारी एवम् सम्बन्धित सबैको हर्ष एवम् उल्लासको वर्ष बन्न सकोस् भन्ने कामना गरेका हुन् ।कार्कीले भनेका छन्, ‘न्यायिक मूल्य मान्यतामाथि भएका प्रहारहरूलाई चिर्दै संविधान, कानुन र न्यायक

सम्बन्धित सामग्री