चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘नाईं नभन्नू ल ६’ को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ‘तलाउमा ढुंगा नहान’ बोलको गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको छ । गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् भने गीतमा बसन्तकै शब्द रहेको छ । सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने अभिनेता आशिर्वाद क्षेत्री […]