रसुवा। बदर मत न्यूनिकरण गर्ने उदेश्यले रसुवामा नमुना मतदान सुरु भइसकेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन लाई लक्षित गरी निर्वाचन कार्यालय रसुवाले नमुना मतदानको अभ्यास गरेको हो । जिल्लाका प्रत्येक पालिकामा बदर मत कम गर्ने लक्ष्य अनुरूप जिल्ला निर्वाचन कार्यालयको समन्वयमा नमुना मतदान अभ्यास गरिएको निर्वाचन अधिकारी […]