प्रधानमन्त्रीको गुनासो : राम्रो कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन्

२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामहरुको समाचार नै नबनेको गुनासो गरेका छन् । सरकारले काठमाडौंलाई सडक मानव मुक्त बनाए पनि प्रशंसामा लेख्ने बोल्ने सञ्चार माध्यम नभएको उनले सुनाए । मंगलबार नेपाल …

सम्बन्धित सामग्री

नयाँ दलले पुराना राजनीतिक दलहरूलाई सम्मान नगरेको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन्।

मन्त्रीहरुले नटेरेको प्रधानमन्त्रीको गुनासो

६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको बताएका छन् । उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रतिनिधिसभामा …

लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो …

बालुवाटारमा ओली-लेखक चर्काचर्की, अमरेशको चेतावनीमा प्रधानमन्त्रीको गुनासो

‘राष्ट्रपति तपाईंहरूलाई दिन सकिँदैन । हामीले १० गते २ बजे सबै सहमति गरिसकेका छौँ,’ ओलीले बैठकमा भनेका थिए, ‘सहमति हुँदैन । कांग्रेसले दाउ नथापे हुन्छ ।’

प्रधानमन्त्रीको गुनासो : कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो

प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए । उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उनको भनाई छ । उनले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । अस्थायी स

प्रधानमन्त्रीको गुनासो : टोपी ला'को छु भादगाउँले, धागो बाहिरको

प्रधानमनत्री केपी शर्मा ओलीले टाँक, धागो, सियो विदेशबाट लिएर स्वाभिमानी बन्न नसकिने बताएका छन्

प्रधानमन्त्रीको गुनासो– मिडियालाई केही भन्यो कि बुरुक्क उफ्रिने प्रवृत्ति छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडियाका सम्पादकहरुसँग गुनासो पोखेका छन् ।

‘बाँसुरी बजाएको मात्रै फोटो छाप्छन्’

प्रधानमन्त्रीको गुनासो  ः ‘कुनै–कुनै सञ्चारमाध्यमले भोलि (मंगलबार) पनि बाँसुरी बजाएको न्युज दिन्छन्, दया

मिडियासँग प्रधानमन्त्रीको गुनासो- केहीले आफ्नो दायित्व भुले

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलामा सभा जुलुस गर्न रोक लगाइको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी सिद्ध गर्न खोजेको गुनासो पोखेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको मिडिया सोसाइटीको नवनिर्वाचित नेतृत्वसँग उनले मिडियाको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्रीले भने- 'एकछिन सरकारप्रति पूर्वाग्रही नभएर सोचौं, …