६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको बताएका छन् । उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
प्रतिनिधिसभामा …
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो …
‘राष्ट्रपति तपाईंहरूलाई दिन सकिँदैन । हामीले १० गते २ बजे सबै सहमति गरिसकेका छौँ,’ ओलीले बैठकमा भनेका थिए, ‘सहमति हुँदैन । कांग्रेसले दाउ नथापे हुन्छ ।’
प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए । उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उनको भनाई छ । उनले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । अस्थायी स
१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिको सामना गरेर सरकार अघि बढ्ने बताएका छन् । सरकारले कोरोना महामारीको रोकथाममा सफलता पाइरहेका बेला अन्य विषय हुँडल्न खोजिएको प्रधानमन्त्रीको गुनासो छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार …
२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामहरुको समाचार नै नबनेको गुनासो गरेका छन् । सरकारले काठमाडौंलाई सडक मानव मुक्त बनाए पनि प्रशंसामा लेख्ने बोल्ने सञ्चार माध्यम नभएको उनले सुनाए ।
मंगलबार नेपाल …
२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलामा सभा जुलुस गर्न रोक लगाइको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी सिद्ध गर्न खोजेको गुनासो पोखेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको मिडिया सोसाइटीको नवनिर्वाचित नेतृत्वसँग उनले मिडियाको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्रीले भने- 'एकछिन सरकारप्रति पूर्वाग्रही नभएर सोचौं, …