९ पुस, काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पे-पल इन्क -जुम)साग रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।
यस सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाास्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पे-पल …