नयाँ दिल्ली : सिट बेल्टमा ट्याग नम्बर नभएको भन्दै सिकागोबाट भारतका लागि उड्नै लागेको एयर इन्डियाको विमानलाई अमेरिकन हवाइ सुरक्षा निगमनले रोकेको छ।
फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले अप्रत्यासित रुपमा गरेको चेकजाँचका क्रममा दिल्ली आधारित बोइङ ७७७ को सिट बेल्टमा टेक्निकल स्ट्यान्डर्ड अर्डर अनुसार हुनुपर्ने नम्बर भेटिएन। सुरक्षासँग जोडिएको विषय