मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा, कर्पोरेट भवन बनाउने

२५ असोज, काठमाडौं । मेगा बैंकले प्रधान कार्यालय रहने गरी काठमाडौंमा जग्गा खरिद गर्ने भएको छ । बैंकले १ अर्ब १६ करोड १ लाख रुपैयाँमा काठमाडौंको वडा नम्बरमा ५ मा जग्गा किन्ने भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त जग्गा किन्ने निर्णय गरेको हो । जग्गाको बैना समेत भइसकेको र अब चाडै […]

सम्बन्धित सामग्री

मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन १ अर्ब १६ करोडमा जग्गा किन्ने

मेगा बैंक Mega Bank Nepal Limited  ले कर्पोरेट कार्यालय बनाउन जग्गा खरिद गर्ने निर्णय गरेको छ । बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले कर्पोरेट कार्यालयको भवन निर्माण गर्ने प्रयोजनको लागि काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ५ मा जग्गा खरिद गर्ने निर्णय गरेको हो ।बैंकले एक अर्ब सोह करोड एक लाख एक हजार रुपैयाँमा  काठमाण्डौ महानगरपालिका वडा नं. ५ मा रहेको जग्गा बैंकको नाममा खरिद गर्ने निर्णय गरेको हो।