देशको आर्थिक अवस्थालाई स्थायी र गतिशील बनाई राख्न मुख्य रूपमा वित्तीय र मौद्रिक नीतिको महत्वपूर्ण भूमिका रहन्छ । वित्तीय नीति सार्वजनिक बजेटमार्फत जारी गरिन्छ भने मौद्रिक नीति केन्द्रीय बैंकले जारी गर्छ । सार्वजनिक वार्षिक बजेटलाई वित्तीय नीतिको रूपमा चिनिन्छ । वित्तीय नीतिले लिएको समग्र आर्थिक विकास, आर्थिक स्थायित्व, व्यापार व्यवसायको लगानी, भुक्तान सन्तुलन, बचत र […]
The post वित्तीय र मौद्रिक नीतिको सहक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.