११ साउन, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरेको छ । मुख्यमन्त्री नियुक्तिका लागि थापाले प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षर संवैधानिक नैतिकता, संसदीय अभ्यास र संविधानमा रहेको प्रावधानका दृष्टिकोणले उचित, वैध र स्वीकार्य नभएको सर्वोच्चको पूर्ण इजलासको ठहर छ । ‘त्यसप्रकारको त्रुटिपूर्ण प्रस्ताव (दाबीपत्र) लाई […]