२ असोज, काठमाडौं । ओरियन्टल होटल लिमिटेड (र्याडिसन) ले लाभांश घोषणा गरेको छ । होटलले कोभिडपछि पहिलो पटक सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको १ असारमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गर्दै […]
सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैँकले २०७८–०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैँकले जनाएको छ । १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रूपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।बैंकले १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ न
३० कात्तिक, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । २९ कात्तिक मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले सेयधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ […]
काठमाडौं, कात्तिक ३० । नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकले लाभांश घोषणा गरेका छन् । मर्जर प्रक्रियामा रहेका नेपाल यी दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् । दुवै बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्भेस्टमेन्ट बैंकले हाल कायम चुक्ता […]
९ असोज, काठमाडौं । बोटलर्स नेपाल कम्पनी लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेका छन् । ६ असोज बिहीबार बसेको सञ्चलाक समितिको बैंठकले दुबै कम्पनीको लाभांश प्रस्ताव गरेको हो । बोटलर्स नेपालले सेयरधनी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोटलर्स नेपाल तराईले […]
एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले अघिल्लो...
उत्पादनमूलक समूहको शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आउँदो कात्तिक १६ गतेको लागि छैटौं वार्षिक साधारणसभा […]
२५ साउन, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको हाल कायम चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ […]
प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यही माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६-०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजारको कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ८ […]