धनगढी : नेकपा एमालेको शुक्रबार स्थायी कमिटी बैठक बस्यो। बैठकबारे माधवकुमार नेपाल पक्षसमेतलाई बिहीबार नै जानकारी गराइएको थियो। तर, माधव पक्ष बैठकमा सहभागी नै भएन।बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका बैठक स्थलमा पुगेका थिए। एमालेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका थिए। नेताहरुले बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गरे तर त्यो सम्भव भएन।बैठकले नेकपा एमालेले देउवा सरकारलाई विश्वासको