दिल्लीमा प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं।दिल्ली भ्रमणमा रहेका प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता सम्पन्न भएको छ।हिमालय एयरलाइन्सले काठमाडौँ देखि कुवेत सम्मको उडान सुरु गरेको छ।तनहुँमा खानेपानीमा इकोलीफर्म जीवाणु भेटिएको छ।भक्तपुरमा आफ्नै घरमा जलेर एक ८८ वर्षीय वृद्धको मृत्यु भएको छ र साउनदेखि जडीबुटी बिमा लागु हुने भएको छ।

सम्बन्धित सामग्री

प्रचण्ड गर्मीको मारमा भारतीय

प्रचण्ड गर्मी भइरहने ठाउँमा पनि गर्मीको जोखिमलाई कम आँक्नु घातक हुन सक्छ । यही गल्तीका कारण भारतले केही दिनअघि प्राणघातक परिणाम व्यहोरेको छ । यही ३ वैशाखमा मुम्बईनजिकको एक बस्तीमा सरकारी कार्यक्रम...

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राजदूत श्रीवास्तावबीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। छलफलमा के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाइएको छैन। यसअघि प्रधानमन्त्री बनेलगत्तै एक भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश […]

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्धनलाई अझै मजबुत...

भारतीय वायुसेनालाई नयाँ लडाकु विमान, विमानको नाम राखियो ‘प्रचण्ड’

भारतीय वायुसेनाले सोमबार लाइट कम्ब्याट एयरक्राफ्ट पाएको छ। यो लडाकु विमान भारतमा नै बनेको हो । रक्षामन्त्री राजनाथ सिंहले यस लडाकु विमानको नाम ‘प्रचण्ड’ राखेका छन् । जोधपुर एयरबेसमा रक्षामन्त्रीको उपस्थितिमा यी विमान वायुसेनामा सामेल भएका हुन् । वायुसेनालाई लाइट कम्ब्याट एयरक्राफ्ट विमानहरू हस्तान्तरण गर्नु अघि सर्वधर्म प्रार्थना गरिएको थियो। नाम है ‘प्रचंड’ pic.twitter.com/dCa3WGvw9A — […]

जलविद्युत् प्रवर्द्धनका लागि भारतीय लगानीकर्तालाई प्रचण्ड आव्हान

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युतको क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्द्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना […]

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटघाट

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटघाट भएको छ । अध्यक्ष प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै मन्त्री जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताए ।छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै

दिल्लीमा प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेट

३२ असार, काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा […]

दिल्लीमा प्रचण्ड, आइतबार मोदीसँग भेटवार्ता हुने तय

शुक्रबार भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने निश्चित भएको छ ।  आइतवार बिहान प्रचण्ड र मोदीबीच भेटवार्ता हुने निश्चित भएको हो । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार आइतबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री मोदी निवासमा ब्रेकफास्टसँगै भेटवार्ता गर्ने तय भएको हो । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । मोद

प्रचण्ड आज नयाँ दिल्ली जाँदै, आइतबार भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमण जाँदैछन्। उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन्। भाजपाले शनिबार गर्ने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।तर दिल्लीमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च भारतीय अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ ।

प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

६ साउन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मंगलबार राजदूत क्वात्रा प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरुलाई सुनाए अनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए […]