एनभिए भलिबल : एपिएफमाथि त्रिभुवन आर्मीको रोमाञ्चक जित
काठमाडौं । राजधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह छिनोफानोका लागि भएको प्रतिष्पर्धामा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह विजेता बनेर अन्तिम चारमा
विभागीय टोली नेपाल एपिएफ क्लबलाई स्तब्ध पार्दै गण्डकी प्रदेश आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बुधबार भएको...
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबको महिला टोलीले आठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबार आर्मीले कोशी प्रदेशलाई ३-० ले हराएको हो । आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी भएको हो । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि […]
The post भलिबल च्याम्पिनसिप – महिलामा आर्मीको पहिलो जित first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । संघको वार्षिक कार्यक्रम अनुरुप च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली खेल्ने पक्का भएको छ । पुरुषतर्फ […]
The post आरबिबी एनभिए भलिबल च्याम्पियनसिपमा कुल २० टोली first appeared on हाम्रो खेलकुद.
काठमाडाैं – आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप, २०८० चैत्र ३ गतेदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ३ देखि १० गतेसम्म राखेप कवर्डहलमा प्रतियोगीता सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगीतामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिम गरि २१ टिमको सहभागीता रहने संघले जनाएको […]
काठमाडौं- नेपाल भलिबल संघको आयोजनमा शनिबारबाट काठमाडौंमा सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन विभागिय क्लबको वर्चस्व रह्यो। उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेर सुरुवात भएको प्रतियोगितामा पहिलो दिन महिला र पुरुष दुबै तर्फका खेलहरु भएका थिए। पहिलो दिन नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी […]
काठमाडाैँ- राजधानीमा जारी छैटौँ आरबिबी-एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आज ४ खेल हुँदैछन्। त्रिपुरेश्वरस्थितराखेपको कभर्डहलमा शुक्रबार हुने खेलमा महिलातर्फ एक तथा पुरुषतर्फका तीन खेल हुन लागेका हुन्। महिलातर्फको खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र एपिएफ क्लबबीच बिहान१० बजे प्रतिष्पर्धा हुनेछ। त्यस्तै, पुरुषतर्फ पहिलो खेलमा हेल्प नेपाल र गल्कोट स्पोर्ट्स क्लबबीच मध्यान्ह १२ […]
आगामी वैशाखमा आयोजना हुने छैटौं संस्करणको आरबीबी¬ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजनलाई निरन्तरता दिने भएको छ ।नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य बंैकबीच मंगलबार सम्झौता भएको हो । नेपाल भलिबल संघको तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय बैकको तर्फबाट बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठबीच सम्झौता भयो […]
सशस्त्र प्रहरी बलको एपीएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष स्थानमा अटाएका छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा एपीएफले सम्पन्न तीन खेलमध्ये सबैमा जित निकाल्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि […]