५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

११ साउन, काठमाडौं । ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको छ । विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ  स्थगित भएको हो । उनीहरुले उठाएको मागका सवालमा इजलासले केही आदेश गर्ने अपेक्षा छ । सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरुले संवैधानिक निकायलाई […]

सम्बन्धित सामग्री

संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

केपी शर्मा ओली सरकारको पालामा नियुक्त ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामाथि आजको सुनुवाइ फेरि स्थगित भएको छ।...

५२ जना संवैधानिक पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा भएका विभिन्न संवैधानिक नियुक्ति विरुद्धका रिटमा बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रिटमा विपक्षी बनाइएकाका तर्फका कानून व्यवसायीको ‘अब्जेक्सन’ पछि सर्वोच्चको संवैधानिक इजलासले रिटभाथिको सुनुवाइ स्थगित गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी […]

५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

काठमाडौँ । केपी ओली सरकारको पालामा नियुक्त ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको छ । विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । उनीहरुले उठाएको मागका सवालमा इजलासले केही आदेश गर्ने अपेक्षा छ । सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरुले संवैधानिक निकायलाई पनि विपक्षी […]