भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ ।
हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।
गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता लगातार घटेको हो । पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
...
भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लो २४ घन्टामा कोभिडबाट ६१४ जनाको मृत्यु भएको छ ।भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् । भारतमा अहिले संक्रमण
भारतमा लगातार तेस्रो दिन नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ । शनिबार ३ लाख ३१ हजार ३७२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २ लाख ५८ हजार सङ्क्रमणमुक्त भएका छन् । थप ५२० जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् ।अघिल्लो दिनको तुलनामा करिब ६ हजार सङ्क्रमित कम भएका हुन् । शुक्रबार ३ लाख ३७ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ४८८ जनाको मृत्यु भएको थियो । बिहीबार ३ लाख ४७ हजार नयाँ सङ्क्रमित भेटिँदा ७०३ जनाले ज्यान गुमाएका थिए ।भारतमा हाल २१ लाख ४४ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्र
नयाँ दिल्ली । भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कूल संख्या दुई करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाभाइरस संक्रमितमध्ये […]
एजेन्सी। कोरोना भाइरसको संक्रमण तीव्र बनेको भारतमा लगातार दोस्रो दिन चार लाखभन्दा बढी संक्रमित भेटिएका छन्।पछिल्लो २४ घन्टामा भारतमा चार लाख १४ हजार ४३३ जना संक्रमित थपिएका छन् भने ३ हजार ९२७ जनाको मृत्यु भएको छ। पछिल्लो १० दिनमा मात्रै भारतमा ३६ हजार ११० जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट १० दिनमा कुनै पनि देशमा भएको यो सर्वाधिक मृत्यु हो।
२१ वैशाख, काठमाडौं । भारतमा लगातार तीन दिनसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या घटेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पछिल्लो तीन दिनको तथ्यांकमा नयाँ संक्रमितको संख्या लगातार घटेको पाइएको छ । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमितको संख्या चार लाख एक हजार ९९३ थियो । यो संख्या त्यसयता भने निरन्तर घट्दो […]
भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् ।भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् ।भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् । अप्रिल १ मा ५