नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकलाई सुपरीवेक्षकीय कारबाही गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तोकिएको निर्देशन उल्लंघन गरी व्यवसाय गने ९ वटा वाणिज्य बैंकहरू केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । जसमा केही बैंक पटक/पटक कारवाहमिा परेका छन् । सो अवधिमा राष्ट्र बैंकले प्रभु, कुमारी, प्राइम, सानिमा, सिभिल, […]