काठमाठौं । नेपाल राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि ८ वटा बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले अन्तिम त्रैमासमा मात्रै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै ३ बैंकलाई...