मुगु बस दुर्घटना : घाइते ४ जना डिस्चार्ज, यस्तो छ बाँकी ९ जनाको स्वास्थ्य अवस्था

काठमाडौं । मंगलबार मुगुको छायानाथ रारा नगरपालिका–७ पिना गाउँको तपनेखोलामा भे–१ ख ३१६७ बस दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए । उनीहरूमध्ये २४ जनाको घटनास्थलमै, चारजनाको अस्पताल लैजाने क्रममा र चार जनाको उपचारका क्रममा मृत्यु भएको भएको हो ।  ४६ जना यात्रु सवार बस तीनसय मिटर तल खसेको थियो । जसमा...

सम्बन्धित सामग्री

मुगु बस दुर्घटना - ज्यान गुमाउनेकाे सङ्ख्या ३२ पुग्याे, ११ जनाकाे उपचार चल्दै

मुगु – मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको  हो ।ज्यान गुमाउनेमा २२ जना पुरुष र १० जना महिला छन् । घाइते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपा...

मुगु बस दुर्घटना : ३२ जनाको मृत्यु, ११ जना गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चार जनाको उद्धार गरी रारा बिमानस्थलमा पु¥याई जहाजमा राख्ने क्रममा मृत्यु र...

मुगु बस दुर्घटना : मृतकको संख्या २४ पुग्यो, १५ घाइते [अपडेट]

मुगुको छायानाथरारा नगरपालिका–७ पिनाटप्लेखोलामा मंगलबार भएको बस दुर्घटनामा मृतकको संख्या २४ पुगेको छ । बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

मुगु बस दुर्घटना अपडेटः २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । यस्तै २४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस मंगलबार दिउ