काठमाडौँ – (अपडेट) मुगुमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । २३ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । ‘कुल २४ जनाको ज्यान गएको छ। १८ जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत हुँदै सुविधा सम्पन्न अस्पताल […]