धनकुटामा भूकम्प गयो

काठमाडौँ। धनकुटामा भूकम्प गएको छ। सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार विहान ४ म्‍याग्निच्यूडको भूकम्प गएको हो।