कांग्रेसले सुरु गर्‍यो निर्वाचनसम्बन्धी विधेयकबारे छलफल

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बारेमा छलफल सुरु गरेको छ। मंगलबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो। उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल सुरु गरिएको […]

सम्बन्धित सामग्री

कांग्रेस बैठक : शिक्षा विधेयक संशोधनदेखि सरकारको भूमिकाको विषयमा छलफल

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तावित शिक्षा विधेयक संशोधनदेखि वर्तमान सरकारको भूमिकाको विषयमा छलफल भएको छ। बिहीबारबाट सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरूले शिक्षकहरूका माग सम्बोधन गर्न कांग्रेसले खेल्नुपर्ने भूमिका र वर्तमान सरकारको कामको विषयमा छलफल गरेका हुन्। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले शिक्षा विधेयक संशोधन गरेर शिक्षकको माग पूरा गर्नुपर्ने बताएका थिए भने केहीले वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका थ

सहकार्य गर्नेबारे देउवा र राउतबीच छलफल

निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ । सत्तारुढ गठबन्धनलाई बहुमत पुर्‍याउन केही थप सिट आवश्यक देखिएको छ । त्यसका लागि पहिलो दल बन्न सफल नेपाली कांग्रेसले अन्य साना दलसँग छलफल तीव्र बनाएको हो ।यसपटक निर्वाचनमा राम्रो प्रदर्शन गरेको जनमत पार्टी पनि केन्द्र सरकारमा सहभागी हुन आतुर रहेको छ । यसै क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार अपरान्ह बालुवाटारमा भएको भेटवार्त

समानुपातिक उम्मेद्वार चयनको लागि कांग्रेसद्वारा छलफल सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेद्वार चयनको लागि छलफल सुरु गरेको छ । सत्तागठबन्धनमा सिट बाँडफाँटको विषय जटिल बनिरहेको बेला कांग्रेसले समानुपातिक निर्वाचनतर्फका उम्मेद्वार छनोटका लागि छलफल सुरु गरेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेद्वार चयन गर्ने विषयमा छलफल पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय बोर्डको बैठक […]

कांग्रेस पदाधिकारी बैठक : निर्वाचन विधेयकबारे छलफल सुरु

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बारेमा छलफल सुरु गरेको छ ।  आज मङ्गलवार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा याे विधेयकको बारेमा छलफल सुरु भएकाे हाे । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरूलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल सुरु गरिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।  बैठकमा पार्टीको भातृ संस्थाको व...

निर्वाचन सम्बन्धि विधेयकमा कांग्रेसले गर्‍यो छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु गरेको छ । मंगलबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयक बारे छलफल सुरु गरिएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टी भित्र प्रारम्भिक छलफल सुरु गरिएको […]

कांग्रेसले टुंग्यायो महिला संघको विधान

पार्टीका भ्रातृसंस्थाको विधानलाई एकरूपता दिनेबारे कांग्रेसले छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकमा भ्रातृसंस्थाका विधानलाई एकरूपता दिने विषयमा छलफल भएको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी...

कांग्रेसमा निर्वाचन केन्द्रित छलफल सुरु

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रिय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ ।बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो । स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर […]

१४औँ महाधिवेशनबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं :  नेपाली कांग्रेसले १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न  केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। हिजो दिउँसो २ बजेका लागि बोलाइएको बैठक सुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो। छलफलमा तयारी नपुगेको भन्दै आज दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डा