चितवन – चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो र उपमेयरमा कांग्रेसका खेमप्रसाद महतो विजयी हुनुभएको छ ।
मेयर पदमा एमालेकी उम्मेदवार महतोले नौ हजार नौ सय एक मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्ले सात हजार सात सय २९ मत प्राप्त गर्नुभयाे ।
यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोले ६ हजार आठ सय ३० र उहाँका प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेलले पाँच हजार एक सय ४० मत प्राप्त गर्नुभयाे ।
नगरपालिकाकाे नौ वटा ...
काठमाडौं, १ जेठ : स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन् विजयी वडाध्यक्ष १. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी। २. […]
काठमाडौं - स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।
यी हुन् विजयी वडाध्यक्ष
१. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका ...
चितवन, जेठ १ । माडी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका नेता अमित लामा निर्वाचित भएका छन् । आज बिहान आएको अन्तिम मतपरिणाम अनुसार लामाले १ हजार ४ सय ३३ मत पाएका छन् । लामा यसअघि उनी सोही वडाको निर्वाचित वडा सदस्य हुन् । उनको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९ […]
नेपाली काँग्रेसको प्रभाव क्षेत्रको रुपमा रहेको माडी नगरपालिका वडा नंबर १ मा राप्रपा विजयी भएको छ । सो वडामा राप्रपाका अमित लामाले १४ सय ३३ मत पाएर निर्वाचित भएका छन् । लामाका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जीवन चौधरी गुरौले ९ सय ४३ मत पाएका छन् । यस्तै एमालेका टिकाराम सुवेदीले १ सय २६ मत पाएका छन्
१ जेठ, चितवन । चितवनको माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा लामाले १ हजार ४३३ मत पाउँदै वडाध्यक्ष जिते । उनी यसअघि सोही वडाको वडा सदस्य थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत ल्याए । […]