काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ। राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए। जसमध्ये महिला उम्मेदवार […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमिका तीन जना उम्मेदवार मैदानमा उत्रिने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका दुई पूर्वअध्यक्ष र नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका एक पूर्वअध्यक्ष गरी तीन जना व्यवसायी उम्मेदवार बन्ने निश्चित भएको हो । निर्वाचन आयोगले मंगलबार मनोनयन […]
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग निकट व्यवसायी र उद्यमीहरूले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न क्षेत्रका चर्चित व्यवसायी, पूर्वबैंकर, लगानीकर्ता र उद्योगीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपालका डलर अर्बपति तथा उद्योगी विनोद चौधरी नवलपरासी पश्चिम–१ बाट दोस्रो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भएका छन्। चौधरी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित […]
काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन्। कास्कीको क्षेत्र नम्बर १ र २ मा १७/१७ र क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी पेश गरेका निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ। निर्वाचन अधिकृतको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कास्की […]
६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई विगतमा भन्दा यसपटक काठमाडौं–४ को निर्वाचन सहज हुने विश्लेषण भइरहेको थियो ।
जेनजी आन्दोलनले दलहरुमा खोजेको रुपान्तरण र पुर्नगठनको मुद्दाले उनका लागि थप चुनौति थपिएको थियो । …
सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि शक्ति बस्नेतलाई टिकट दिएपछि केन्द्रीय आयोजक कमिटी सदस्यले राजीनामा दिएका छन्। जाजरकोटबाट नेपाली कम्युनिस्ट पार्टी (पूर्वमाओवादी) का नेता रहेका गणेशप्रसाद सिंहले टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै आफू केन्द्रीय आयोजक कमिटीको सदस्य तथा पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गर्दै राजीनामा दिएका हुन्। सिंह २०७४ मा कर्णाली प्रदेश […]