के चट्याङका कारण प्लेन दुर्घटनामा पर्न सक्छ ? (भिडियो)
कल्पना गर्नुहोस् तपाईँ चढेको प्लेन हजारौं फिट माथि उडिरहेको छ । त्यसै बेला एकाएक मौसम बिग्रियो । प्लेन एक्कासी हल्लिन थाल्यो । झ्यालबाट बाहिर हेर्दा बिजुली असाध्यै चम्किरहेको छ । चट्याङ आफू चढेको प्लेनमा नै परिरहेको छ ।