१४ किलो सुन शौचालयमा लुकाएर विमानस्थल बाहिर निकाल्ने थियो योजना

२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे विमानस्थलबाट १४ किलो सुन बरामद गर्‍यो । सुन बरामद भएपछि सार्वजनिक भिडियोमा पक्राउ परेका व्यक्ति चन्द्र घले सुनका ७ वटा बिस्कुट आकारका चक्की बोकेर सामान्य ढंगले हिँडेको देखिन्छ । १४ किलो सुन बोकेका व्यक्ति कसरी त्यति निष्फिक्री विमानस्थल स्थलभित्र हिँडिरहे ? धेरैले […]