राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी विपत्तिलाई जलवायु अन्यायसँग जोड्दै सत्ता र प्रतिपक्षको परम्परागत सोचभन्दा माथि उठेर विश्व समुदायसँग जलवायु न्याय माग्न राष्ट्रिय रूपमा एकढिक्का हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै लामिछानेले भोटेकोशी विपत्तिका बेला देश एक भएको उल्लेख गर्दै जलवायु सङ्कटको असमान भार नेपालजस्ता मुलुकका नागरिकले बेहोर्नुपरेको बताए। उनले विपत्तिमा ज्यान गुमाएकालाई […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न आफूहरू सफल भए नभएको विषयमा गम्भीर समीक्षा -
RajdhaniDaily.com | काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित भई अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई उनीहरूको इच्छाबमोजिम अस्थायी बसोबासका -
काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको मञ्चमा दुई विवादित धर्मगुरुलाई अतिथिका रूपमा सहभागी गराइएको विषयमा आपत्ति जनाएका छन्। उनले आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नभएका र विगतमा विभिन्न आपराधिक तथा विवादास्पद घटनासँग जोडिएका विजय भण्डारी र श्रीनिवास आचार्यलाई सरकारी कार्यक्रममा सहभागी गराइएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन्। ढुङ्गानाले आन्दोलनसँग प्रत्यक्ष सरोकार र […]
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालमा विद्युतीय यातायातको विस्तारलाई आर्थिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ललितपुरमा बुधवार आयोजित यातायात तथा पूर्वाधारसम्बन्धी अन्तर्राष्ट्रिय सिम्पोजियममा बोल्दै सचिव सिग्देलले नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई यातायात क्षेत्रमा उपयोग गर्नसके जीवाश्म इन्धनको आयात निर्भरता घटाउनुका साथै मुलुकको ‘नेट जिरो’ प्रतिबद्धता पूरा गर्न […]