जनकपुरधाम- मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन सय ९३ किमी सडक निर्माण गर्नुपर्नेमा हालसम्म तीन सय ३५ किमी सडक निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ ।
यहाँ आर्थिक वर्ष २०७२/७३ बाट सुर...