सिद्धबाबा विरुद्धको बलात्कार मुद्दा यसरी पुग्यो उच्च अदालतमा

जिल्ला अदालतको अन्तरिम आदेशप्रति वादी र प्रतिवादी दुवै असन्तुष्ट भएपछि अहिले दुवै पक्ष उच्च अदालत पुगेका छन्। के हो उनीहरूको असन्तुष्टि?

सम्बन्धित सामग्री

सिद्धबाबाको मुद्दा हेर्दै आएका जिल्ला न्यायाधीशको सरुवा

इटहरी : जिल्ला अदालत सुनसरीमा कृष्णबहादुर गिरि उर्फ सिद्धबाबा बलात्कार मुद्दा हेर्दै आएका न्यायाधीशको सरुवा भएको छ। अदालतको एक नम्बर इजलासका न्यायाधीश राधाकृष्णप्रसाद उप्रेतीको सरुवा भएपछि बिहीबार तोकिएको सिद्धबाबाको मुद्दा सुनुवाइको पेसी स्थगितसमेत भएको छ। उप्रेतीको सरुवा सिद्धबाबाकै मुद्दाका कारण भएको आशंका गरिएको छ। उन...