अमेरिकी सेनाका कमाण्डर काठमाडौंमा

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् । बिहीबार दिउँसो सद्भावना भ्रमणका क्रममा चाल्र्स ए फ्लिन काठमाडौं आइपुगेका हुन् । फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेका छन् ।चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्

सम्बन्धित सामग्री

अमेरिकी सेनाका तीन तारे जर्नेल काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड काठमाडौं आएका छन् । उनी अमेरिकाको इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर हुन् । अमेरिकी दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार जर्नेल रड एक मरिन कर्प्सको सेमिनारमा काठमाडौं आएका हुन् । सेनिमार यही हप्ता हुनेछ । जर्नेल रडले नेपाल भ्रमणको क्रममा नेपाल सरकार तथा नेपाली सेनाका […]

किन आए अमेरिकी सेनाका कमाण्डर फ्लिन काठमाडौंमा ?

काठमाडौं । चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण गर्नुअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । फ्लिनले शुक्रबार प्रधानसेनापति […] The post किन आए अमेरिकी सेनाका कमाण्डर फ्लिन काठमाडौंमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर फ्लिन काठमाडौंमा

काठमाडौं । चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण गर्नुअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । फ्लिनले शुक्रबार प्रधानसेनापति […]

आज प्रचण्ड–नेपाल समूहको विरोधसभा : कुन नेता कहाँको कमाण्डर ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोधसभा गर्दैछ ।प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनको मूल जुलुस, सहायक जुलुसहरू शुरू हुने स्थान र नेतृत्वहरू सार्वजनिक गरेको छ ।पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुस तथा सुन्धाराबाट दिउँसो १२ बजे मूल जुलुस हुने जनाइएक...

माघ २८ गते प्रचण्ड–नेपाल समूहको विरोधसभा : कुन नेता कहाँको कमाण्डर ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा विरोधसभा गर्दैछ । प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनको मूल जुलुस, सहायक जुलुसहरू शुरू हुने स्थान र नेतृत्वहरू सार्वजनिक गरेको छ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुस तथा सुन्धाराबाट दिउँसो १२ बजे मूल जुलुस हुने जनाइएको छ ।

काठमाडौंमा डीपी त्रिपाठीको सम्झना

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको निवास चाक्सीबारीमा भारतीय नेताहरुलाई उपस्थित गराएर नेपालको लोकतान्त्रिक आन्दोलनमा समर्थन जनाउन समन्वयकारी भूमिका निर्वाह गरेका डीपी त्रिपाठीको सम्झनामा बुधबार राजधानीमा श्रद्धाञ्जली सभाको आयोजना...

अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डर काठमाडौंमा

२६ पुस, काठमाडौं । अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिसन नेपाल आएका छन् । नेपाल र अमेरिकाका विदेशमन्त्रीबीच हालै भएको भेटमा इण्डो प्यासिफिक रणनीतिबारे भएको छलफलबारे प्रश्न उठिरहेका बेला सोही कमाण्डका जनरल …