काठमाडौं – ‘महँगो हिरो’ बनेर फिल्म क्षेत्रमा चहलपहल पाइसकेपछि ठक्कर खाएर त्यसको निर्मम समीक्षा पश्चात अनमोल केसी ‘हिट लिस्ट’मा अटाएका छन् । करिअरको दोस्रो इनिङको दोस्रो फिल्म ‘जेरी अन टप’का कारण उनी हिट लिस्टमा पहिलो पटक परेका हुन् । ‘फ्यान फलोइङ उच्च छ’ भन्ने निर्माताको बुझाइले महँगो पारिश्रमिक लिँदै आएका अनमोलको फिल्म अहिले आएर हिट […]