अर्घाखाँची । अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्ने गरि बाँड्न थालिएको पाइप बरामद गरिएको छ । छत्रदेव गाउँपालिका ठूलापोखरामा मतदातालाई बाँड्न लागिएको पाँच रोल पाइप बरामद गरिएको प्रहरीले जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले बाँड्न लगिएको उक्त पाइप मुख्य निर्वाचन अधिकृत र प्रहरीको गस्ती टोलीले […]