काठमाडौं : बिहीवार बिहान ४ बजेतिर ४१ वर्षीय कुम्भनारायण श्रेष्ठ ट्याक्सी लिएर ग्राहकको खोजीमा निस्किए। बबरमहलमा कोठा भाडा लिएर परिवारसहित बस्दै आएका श्रेष्ठको दैनिकी नै थियो बिहनै उठेर ट्याक्सीमा यात्रु ओसार्नु। १५ वर्षदेखि लगातार उनी यही पेशामा।
तर, सधैं झै बिहीवार भने उनका लागि सामान्य दिन बन्न सकेन। बबरमहलबाट निस्किएपछि…