विधेयक प्रमाणीकरण नहुँदा नागरिकले दुःख पाए : गृहमन्त्री खाण

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथि कुठराघात भएको बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ भैरहवामा पार्टीले स्थापना गरेको सम्पर्क कार्यालयको सोमबार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा जनताले धेरै दुःख पाए : गृहमन्त्री खाण

बुटवल, १० असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा सुसासनको अनुभूति प्राप्त गर्नको लागि संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देश नागरिक र जनताको लागि माया लाग्नुपर्ने बताउदै संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यसमेत रहेका […]

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध सबै दल उभिन सुझाव आयो : गृहमन्त्री खाण

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको राजनीतिक र न्यायिक प्रतिवादमा  हुने भएको छ । वरिष्ठ अधिवक्ताहरूले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै सत्ता गठबन्धनलाई राजनीतिक र कानुनी प्रतिवाद गर्न सुझाव आएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई बताए ।बुधबार अपरान्ह बालुवाटारमा भएको छलफलमा वरिष्ठ अधिवक्ताहरूले राष्ट्रपतिको कदमबाट संविधान र लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने बताएका थिए । गृहमन्त्री खाणका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक पठाइसके

नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् ।कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे ।विसं २०७२ मा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको उनले बताए । &ldqu