नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाेकतान्त्रिक मूल्य कमजाेर भएकाे छ : गृहमन्त्री खाण

भैरहवा- गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन्। रूपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन/मृत्युको आधारको रूपमा रहेको नागरिकता कुनै बहानामा हामीले रोक्यौँ भने त्योभन्दा ठूलो असभ्यता केही नहुने बताए। ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ। सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा जनताले धेरै दुःख पाए : गृहमन्त्री खाण

बुटवल, १० असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा सुसासनको अनुभूति प्राप्त गर्नको लागि संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देश नागरिक र जनताको लागि माया लाग्नुपर्ने बताउदै संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यसमेत रहेका […]

विधेयक प्रमाणीकरण नहुँदा नागरिकले दुःख पाए : गृहमन्त्री खाण

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथि कुठराघात भएको बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ भैरहवामा पार्टीले स्थापना गरेको सम्पर्क कार्यालयको सोमबार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध सबै दल उभिन सुझाव आयो : गृहमन्त्री खाण

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको राजनीतिक र न्यायिक प्रतिवादमा  हुने भएको छ । वरिष्ठ अधिवक्ताहरूले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै सत्ता गठबन्धनलाई राजनीतिक र कानुनी प्रतिवाद गर्न सुझाव आएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई बताए ।बुधबार अपरान्ह बालुवाटारमा भएको छलफलमा वरिष्ठ अधिवक्ताहरूले राष्ट्रपतिको कदमबाट संविधान र लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने बताएका थिए । गृहमन्त्री खाणका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक पठाइसके