नागरिकले कर तिरेर प्राप्त गर्ने सवारीचालक अनुमतिपत्र, राहदानी लगायतमा सरकारको अक्षमता छरपष्ट भएको छ । सवारी चालक अनुमतिपत्र म्याद नघाएर पनि नवीकरण गर्न नगए केही महिनापछिदेखि नै सेवाग्राहीलाई दण्डबापत् थप शुल्क लिइन्छ । तर अनुमतिपत्र जारी गर्ने, नवीकरण गर्ने यातायात व्यवस्था कार्यालयले महिना होइन, वर्षौंसम्म सेवा दिन नसक्दा सामान्...