मन्त्रीलाई कोरोनाले छुँदैन ? अटेरी किन ?

प्रदेश सरकारको निर्णयलाई प्रादेशिक मन्त्रीहरू नै अटेर गर्दै आएका छन । प्रदेश २ को मन्त्रिपरिषदको बैठकले आइतबार ‘नो मास्क नो सर्भिस’को नीति ल्याएको थियो । तर, त्यो नीतिलाई भने प्रदेशका मन्त्रीहरूले नै उल्लंघन गर्न थालेका छन् । 

सम्बन्धित सामग्री