काठमाडौं : सँधै चहलपहल हुने पाशुपत क्षेत्र यतिखेर सुनसान छ। त्यहाँको श्लेषमान्तक वनमा बस्ने र पशुपतिनाथ एवम् गुह्यश्वरीलगायत मन्दिरमा आउने भक्तजनले दिने खानेकुरामा निर्भर पशुपतिका बाँदरलाई लकडाउन श्रृजित यो सुनसान अवस्थाले सबैभन्दा सकस परेको छ।
उस्तै परे भक्तजन र पर्यटकको हातैबाट खानेकुरा खोसेर खान प...