झापा- झापाको अर्जुनधारा नगरपालिका मा सालको गोलिया काठसहित ३ जना पक्राउ परेका छन् । नगरपालिकाको वडा नं. १ स्थित हलुवा गड सामुदायिक वन उपभोक्ता समूहको जगंलबाट बिहीबार करिव १ लाख ४० हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ बस्ने २४ वर्षीय कृष्ण प्रसाईँ, २९ वर्षीय पवन […]