३० फागुन, बुटवल । नापी कार्यालयका कर्मचारी सहित पाँच जना १७ लाख घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी …