१७ लाख घुससहित कर्मचारी पक्राउ

रुपन्देहीस्थित नापी कार्यालयका नापी अधिकृतसहित चार कर्मचारी र दुई मतियार १७ लाख घुससहित पक्राउ परेका छन्

सम्बन्धित सामग्री

१७ लाख घुससहित नापीका ५ कर्मचारी पक्राउ

३० फागुन, बुटवल । नापी कार्यालयका कर्मचारी सहित पाँच जना १७ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी …