कांग्रेसभित्र प्रचण्डीकरण हुँदैछ, आन्दोलनको सर्वनाशको पात्र शेरबहादुर देउवा बन्दैछन् : पुरञ्जन आचार्य

माधवजीको विराटनगरको भाषण सुनेँ, त्यो नेपालको राजनीति बुझ्ने मान्छेलाई ‘टप जोक’ हो । उहाँको हाराहारीमा लोकतान्त्रिक आन्दोलनमा लागेको मान्छे हुँ, उहाँले एक्लै उठेर ५ ठाउँ जिताउनुभयो भने उहाँको कार्यकर्ता बन्छु । यो माधव नेपाललाई मेरो चुनौती हो ।

सम्बन्धित सामग्री