ब्राण्डेड मदिराको बोतलमा नक्कली मदिरा भरेर बिक्री गर्ने पाँच पक्राउ

काठमाडौँ। विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको खुलेको छ । उनीहरूले पुरानो स्टक सामान भएको भनी सक्कली ब्राण्डका मदिराको बजार मूल्यभन्दा एक वा दुई हजारसम्म छुट दिएर त्यसरी नक्कली रक्सी बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले यसरी […]

सम्बन्धित सामग्री

स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी, ९ जना समातिए

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध […]

नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती, अपराधको जरोमा पुग्ला त प्रहरी ?

काठमाडौं । नेपालको उपभोक्ता बजार सुरक्षित छैन । कतै मिसावट छ त कतै दलालीको बाहुल्य । पछिल्लो समय उच्चकोटीको नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती देखिन थालेपछि बजारमाथि उपभोक्ताको थप संशय पैदा भएको छ । नक्कली मदिराको बिगबिगी कुनै नौलो विषय होइन । प्रहरीले मदिरा उद्योगमा छापा मार्ने र नक्कली मदिरा बनाउने गिरोह पक्राउ गर्ने क्रम चलिनै […]

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ […]

नक्कली मदिरासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंबाट नक्कली मदिरासहित पाँच जना पक्राउ परेका छन् । मदिराको ब्राण्ड नै फरक पर्नेगरी मिसावट गरेर बेच्ने गरेको सूचनाका आधारमा छापा मार्दा ठूलो मात्रामा नक्कली मदिरा फेला परेको हो ।

उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँबाट नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८ का भगवान् बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका […]

नक्कली मदिरा बिक्री वितरण गर्ने गिरोहका ५ जना पक्राउ

काठमाडौँ- प्रहरीले नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता […]

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गर्ने पाँच पक्राउ

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने पाँचजना पक्राउ परेका छन्। प्रहरीले कोटेश्वरबाट दोलखाका हरि वली, भगवान बस्नते, बिशाल वली तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ...

नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा प्रहरीको छापा, ५ जना पक्राउ

काठमाडौँ- नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा छापा मारी उत्पादन, बिक्री बितरण गरीरहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा फ्याक्ट्रीमा छापा मारी ५ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एएपि भरत बोहोराले बताएका छन्। उनका अनुसार पक्राउ पर्नेमा हरि वली भगवान बस्नेत विशाल वली मनोज खत्री गोपी श्रेष्ठ रहेका छन्। […]